नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

काठमाडौं महानगरपालिकाको कोभिड —१९ सम्बन्धि दैनिक प्रगति बिवरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १३ गते, शनिबार १६:१२

बैशाख १३,काठमाडौ ।
विश्वभर फैलिएको यो कोरोनाको कहर अहिले नेपालमा पनि देखिएको छ । नेपालमा कोरोना संक्रमीत बिरामीको संख्या बढे संगै निको भएर केही बिरामी घर फर्कि सकेका छन । नेपालमा पनि भाइरसका संक्रमित बिरामी भेटिए पछि नेपाल सरकारले गत चैत्र ११,२०७६ देखि लक डाउन घोषणा गन्यो र यो लक डाउनको अवधि बढदै अहिले वैशाख १५ गतेसम्म पुगेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड १९) राहत वितरण मापदण्ड २०७६ पारित गन्यो । र अहिले महानगरले बनाएको मापदण्ड अनुसारनै काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट गरिब दीन दुखीहरुलाई राहत वितरण गरिएको हिजो सम्मको बिवरण यस्तो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु