नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

काठमाडौं महानगरपालिकाको कोभिड —१९ सम्बन्धि दैनिक प्रगति बिवरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १३ गते, शनिबार १६:१२

बैशाख १३,काठमाडौ ।
विश्वभर फैलिएको यो कोरोनाको कहर अहिले नेपालमा पनि देखिएको छ । नेपालमा कोरोना संक्रमीत बिरामीको संख्या बढे संगै निको भएर केही बिरामी घर फर्कि सकेका छन । नेपालमा पनि भाइरसका संक्रमित बिरामी भेटिए पछि नेपाल सरकारले गत चैत्र ११,२०७६ देखि लक डाउन घोषणा गन्यो र यो लक डाउनको अवधि बढदै अहिले वैशाख १५ गतेसम्म पुगेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड १९) राहत वितरण मापदण्ड २०७६ पारित गन्यो । र अहिले महानगरले बनाएको मापदण्ड अनुसारनै काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट गरिब दीन दुखीहरुलाई राहत वितरण गरिएको हिजो सम्मको बिवरण यस्तो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु