बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

आन्तरिक तथा वाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १३ गते, शनिबार १६:२४

काठमाडौं / लकडाउनबारे भोलि (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ। बैठकमा लकडाउनलाई कसरी अगाडि बढाउने भन्नेबारे भने विभिन्न मोडालिटीमाथि छलफल भएको समितिका एक सदस्यले बताए।

रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले आन्तरिक तथा वाह्य उडान भने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बैठकमा खासगरी हालसम्म भएगरेका कामहरुको समीक्षा भएको थियो। यस्तै कोरोना संक्रमणको परीक्षण तथा उपचारलाई प्रभावकारी बनाउने तथा औषधिजन्य सामग्रीको आपूर्तिलाई देशभर सहज बनाउने छलफलसमेत बैठकमा भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु