आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • नेपाली जनसम्पर्क समिती भारत द्वारा बिभिन्न ठाउँमा राहत सामग्री बितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १०:३२

    नयाँदिल्ली ।विश्वभरि फैलिएको कोरोना भाइरस कोविड़ १९ को कारणले संसारभरी दुई लाखभन्दा माथि ले ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परि रहेको अवस्थामा आफु सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सुझाव दिनु होला भन्दै नेपाली जनसम्पर्क समिती भारतले भारत रहेर मजदुरी गरिरहेका नेपालीहरूलाई सहयोग गर्ने उदेश्यकासाथ नेजसका केन्द्रीय अध्यक्ष एवम् नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे को बिशेष पहलमा भारत भरी बिबिन्न ठाउँमा नेपाली बेरोजगार मजदुरको र बाटोमा अलपत्र परेका नेपाली हरूलाई सहयोग गरेका छन ।

    दिल्ली उतरभारत नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य थानेशोर पाण्डे को नेतृत्वमा दिल्लीको सङ्गगम बिहार गाजिया वाद मा चामल दाल,तेल,आटा लगाएतका अन्य सामग्री बितरण गरेका छन ।
    साकेत र नागलइ बेङोलोर बाट नेपाल जानलागेका लाई गुड गाउँ शाखाका नेता एवम् समाजसेवी नारायण लामा र नेजस उत्तर भारत का सदस्य समाजसेबी नरहरि घिमिरे बाट ५० जनालाई खाद्य सामग्री बितरण गरेका छन ।

    सगठन सचिब लक्षमण पाण्डे ले बिनोद नगर र ग्रीन पार्कमा खाद्यान्न बितरणगरेका छन। युवा नेता उतर भारतका खेल सचिब ललित गिसिले २० देखि दिन गुड गाउँका विभिन्न ठाउमा १५० जाना भन्दा धेरैलाइ खान र खाद्यान्न बितरण गर्दै आएका छन।
    लक्षमण पाण्डे संगठन सचिब र उतर भारत
    हरियाणा-नेपाली जनसंम्पर्क समिति भारतका केन्द्रिय सदस्य राम प्रसाद डुम्रेको नेतृत्वमा पश्चिमउतर को हिसारमा ४५ जना मजदुर लाईखाद्यान्न बितरण गरेका छन ।
    गोविन्द भट्टराई महासचिव पचिम उत्तर भारतक्षेत्र मुम्बईमा नेपाली जनसम्पर्क समिति पश्चिम मा केन्द्रीय अध्यक्ष पाण्डे को अनुरोधमा सहर्ष स्वीकादै बरिष्ठ उपाध्यक्ष हर्क साउद र नेपाली कांग्रेसका महासमिति सदस्य रुपेश कुवर, संघ परामस गरि केन्द्रीय खेल कुद सचिव गोबिन्द बहादुर थापा को पहलमा डोंम्विवलि क्षेत्र शिक्षा सचिव सन्तोष विष्ट डोंम्विवलि ई शाखा अध्यक्ष रमेश पुरि ,नविन भन्डारी भरत तिरुवा हर्क शाही सेर बहादुर थापा तिलक लामिछाने जय प्रशाद भट्टराई आदि सबै जनाको सहकार्य र पहलमा डोंम्विवलि पस्चीम मा देस्ले पाडामा रहेका मजदुरी गरि आफ्ना परिवार खान कठिनाइ भएको ले १५ परिवारलाई ५ केजीको दरले चामल दाल तेल नमक नेपाली जनसम्पर्क समिति पस्चीम भारत क्षेत्र दुवारा वितरण गरेको छन।
    गोविन्द थापा केन्द्रिय खेल सचिब
    मध्यभारत क्षेत्र भोपल
    केन्द्रिय सल्लाहकार डोल राज गैर पुर्ब महामन्त्री लीलामणि पाण्डेको समन्वयमा क्षेत्रीय अध्यक्ष लोक मनि घिमिरेको नेतृत्व मा केन्द्रिय शिक्षा सचिन राम नाथ अधिकार महासचिव युबराज अर्याल कोशध्यक्ष लोम नाथ तिमिलसेना तिलक पान्डे सन्कर रेग्मी ददिराम गैरेको सकियतामा भोपालमा नेपाली असाय बेरोजगार ७८लाइ राहात सामाग्री बितरण र जनचेतना को साथ स्वास्थ सामग्री पनि बितरण गरिएको जानकारी केन्द्रिय पुर्ब महामन्त्री लीलामणि पाण्डे ले दिएका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु