ambassador SH.Shah called uponPrime minister Deubaहामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • पर्सा जिल्लाको वीरगन्जमा थप २ जनालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १६:३२

    काठमाडौं । पर्सा जिल्लाको वीरगन्जमा थप २ जनालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ ।
    वीरगन्ज महानगरकापालिकाका २ जना पुरुषलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको स्वास्थ्यमन्त्रालयले जनाएको हो ।

    कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरका १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जना पुरुषलाई कोरोनाको संक्रमण भएको हो ।

    कोरोना संक्रमणपछि उनीहरुको नारायणी क्षेत्रीय अस्पतालको ईमर्जेन्सीमा उपचार भईरहेको स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु