भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • नुवाकोटको किस्पाङ गाउँ पालिकालाइ कल्याणकारी स्वयंसेवक सघं बाट मास्क हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १७:१३

    बैशाख १४, नुवाकोट ।अहिलेको कोरोना भाईरसको माहामारीबाट बच्नको लागि सरकार पक्षले आम नागरिकको सुरक्षाका लागि लकडाउन गरेपनि मास्क सम्म वितरण गर्न नसकेको बेलामा विभिन्न संघ संस्थाहरुले निःशूल्क मास्क वितरण गरिरहेका छन। यस्तो अवस्थालाई हेरेर

    कल्याणकारी स्वयंसेवक संघ नेपाल को केन्द्रीय कमिटीको सहयोग बाट प्राप्त ५०० थान माक्स नुवाकोटको किस्पाङ गाउँपालिकामा संघका नुवाकोट सयोजक बिरबल तामाङ र किस्पाङ गाउँ पालिका कल्याणकारी स्वयंसेवक संघ का सद्स्य हरु मार्फत गाउँपालिका प्रमुख छत्र लामा र पालिका स्वस्थ्य बिभाग प्रमुख चक्र बहादुर शाही लाई हस्तान्तरण गरिएको छ ।


    कोरोना भाईरसको संक्रमणवाट जोगिन र स्वास्थ्य सुरक्षामा सहयोग पुगोस होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ सय वटा मास्क नुवाकोट पठाईएको कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताएका छन्।
    तामाङले कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेको जानकारी दिएका छन्।

    युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु