बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नुवाकोटको किस्पाङ गाउँ पालिकालाइ कल्याणकारी स्वयंसेवक सघं बाट मास्क हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १४ गते, आईतवार १७:१३

बैशाख १४, नुवाकोट ।अहिलेको कोरोना भाईरसको माहामारीबाट बच्नको लागि सरकार पक्षले आम नागरिकको सुरक्षाका लागि लकडाउन गरेपनि मास्क सम्म वितरण गर्न नसकेको बेलामा विभिन्न संघ संस्थाहरुले निःशूल्क मास्क वितरण गरिरहेका छन। यस्तो अवस्थालाई हेरेर

कल्याणकारी स्वयंसेवक संघ नेपाल को केन्द्रीय कमिटीको सहयोग बाट प्राप्त ५०० थान माक्स नुवाकोटको किस्पाङ गाउँपालिकामा संघका नुवाकोट सयोजक बिरबल तामाङ र किस्पाङ गाउँ पालिका कल्याणकारी स्वयंसेवक संघ का सद्स्य हरु मार्फत गाउँपालिका प्रमुख छत्र लामा र पालिका स्वस्थ्य बिभाग प्रमुख चक्र बहादुर शाही लाई हस्तान्तरण गरिएको छ ।


कोरोना भाईरसको संक्रमणवाट जोगिन र स्वास्थ्य सुरक्षामा सहयोग पुगोस होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ सय वटा मास्क नुवाकोट पठाईएको कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताएका छन्।
तामाङले कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेको जानकारी दिएका छन्।

युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु