काठमाडौं – सरकारले लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।