अष्ट्रेलिया जाँदै एयरलाइन्सको जहाज, नेपाल फर्किन चाहनेले सम्पर्क गर्न आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १६ गते, मंगलवार १४:०५

काठमाडौं – नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो ।

दुतावासले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।

नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई मे ६ मा जहाज चार्टर गरेर फिर्ता लाने भएको दुतावासले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु