भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अष्ट्रेलिया जाँदै एयरलाइन्सको जहाज, नेपाल फर्किन चाहनेले सम्पर्क गर्न आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १४:०५

    काठमाडौं – नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो ।

    दुतावासले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।

    नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई मे ६ मा जहाज चार्टर गरेर फिर्ता लाने भएको दुतावासले जनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु