सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

स्वास्थकर्मी सुरक्षाकर्मी र पत्रकारहरुलाइ इनर्जी ड्रीङ्ग्स बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १६ गते, मंगलवार १५:११

केशब तिवारी घायल / गैंडाकोट – लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटले कुमारी मार्केटिङ द्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी ड्रीङ्ग्स नेस क्याफे र नेस टी गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं. ५ का वडा अध्यक्ष नबराज कंडेलको रोहवरमा नगरपालिका लाइ हस्तान्तरण गरेको छ ।
लकडाउनका बेला गैंडाकोट नगरपालिका भित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुका लागि उक्त इनर्जी ड्रीङ्ग्स राज्यले निर्धारण गरेको एकद्वार प्रणाली मार्फत बितरण गर्नका लागि नगर प्रमुखको रोहवरमा बितरण गरिएको लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटका अध्यक्ष दया सागर सुवेदीले बताए । उक्त कार्यक्रमम यो समयमा गैंडाकोट नगरपालिका क्षेत्र भित्र अहोरात्र खटिएका सबै सुरक्षा निकाय स्वास्थकर्मी र पत्रकारहरुका लागि फेरि पनि अन्य राहतका कार्यक्रम लायन्स क्लब मार्फत आउने तयारीमा रहेको डिस्ट्रीक एडभाइजर mjf कृष्ण पाण्डेले जानकारी गराएका थिए ।

गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुलाइ उक्त इनर्जी ड्रीङ्ग्स नगरपालिका परीसर बाट नै बितरण गरिएको थियो भने उपस्थित सबै स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरुले लायन्सक्लब अफ मौलाकालिका गैंडाकोटलाई इनर्जी ड्रीङ्ग्स उपलब्ध गराइ यो बिपतको समयमा अझ सेवा गर्न हौसला थपिदिएकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु