आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • काठमाडौं महानगरपालिकाको कोभिड —१९ सम्बन्धि दैनिक प्रगति बिवरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १६:०२

    काठमाडौं महानगरपालिकाको कोभिड —१९ सम्बन्धि दैनिक प्रगति बिवरण । ।

    विश्वभर फैलिएको यो कोरोनाको कहर अहिले नेपालमा पनि देखिएको छ । नेपालमा कोरोना संक्रमीत बिरामीको संख्या बढे संगै निको भएर केही बिरामी घर फर्कि सकेका छन । नेपालमा पनि भाइरसका संक्रमित बिरामी भेटिए पछि नेपाल सरकारले गत चैत्र ११,२०७६ देखि लक डाउन घोषणा गन्यो र यो लक डाउनको अवधि बढदै अहिले वैशाख २५ गतेसम्म पुगेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड १९) राहत वितरण मापदण्ड २०७६ पारित गन्यो । र अहिले महानगरले बनाएको मापदण्ड अनुसारनै काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट गरिब दीन दुखीहरुलाई राहत वितरण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु