वैशाख,१९ काठमाडौं । कोरोना भाइरसका संक्रमित रुपन्देही र बाँकेमा पनि कोरोना भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।