• समाजसेवी,शिव फुयाल लाई पितृ शोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १५:४९

    नुवाकोट । नुवाकोट ककनी गाउँ पालिका १ ओखरपौवा जलुकिनी निवासी समाजसेवी,शिव फुयाल लाई पितृ शोक परेको छ ।

    उहाँका ८९ बर्षिय पिता झंम्क नाथ फुयाल को यहि बैशाख १५ गते स्वर्गारोहण भएको हो ।

    उहाँका,दुई छोरा र छ छोरी हुनुहुन्छ ।

    हाल मुद्रण विभागमा कार्यरत दिन रात नभनी दिन दुखि,अनाथ,गरिव असहाय हरुको शिक्षा तथा स्वास्थ्य जस्तो परोपकारी क्षेत्रमा सहयोग गदै हिड्ने गरिबी बिरामीहरूका अभिभावक समाजसेवी शिव फुयाललाई पितृ शोक परेकोमा न्युज लाइन्स नेपाल डटकम न्युजलाइन्स पाक्षिक परिवार हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु