नेकपाको सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १७:१०

काठमाडौँ २० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु