• चलचित्र झ्यानाकुटी’ युट्युमा सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १७:२०

    काठमाडौ ।नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ युट्युमा सार्वजनिक गरिएको छ । कमेडी जनराको ‘झ्यानाकुटी’मा सौगात मल्ल बेनिषा हमालको मुख्य भूमिका रहेको छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु