आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ५० हजार बढीको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०७:०७

    २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३६ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पत्ता लागेको छ ।

    सबैभन्दा बढी अमेरिकामा ६९ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइकेको छ । त्यहाँ १२ लाख मानिस संक्रमि भइसकेको तथ्यांक छ ।

    स्पेनमा २ लाख ४८ हजार संक्रमित हुँदा २५ हजारको मृत्यु भइसकेको छ । इटालीमा २९ हजारको मृत्यु भइसकेको छ । बेलायतमा २८ हजार, फ्रान्समा २५ हजार, जर्मनीमा ६ हजार, रुसमा १३ सय, टर्कीमा ३४ सय, ब्राजिलमा ७ हजार, इरानमा ६ हजारको मृत्यु भइसकेको तथ्यांक छ । कोरोना भाइरस पहिलोपटक पत्ता लागेको चीनमा ४६ सयको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु