बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)आज बैशाख ४ गते मंगलबार यस्तो छ तपाईंको आजको राशिफलतेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मानआइओएफटिसी नेपाल २०२४ स्थापनापलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेयुवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोषPak Embassy hosts reception to celebrate 84th National Dayश्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा निमन्त्रणाआज बैशाख ३ गते सोमबार यस्तो रहेको छ तपाई राशिफलसंस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ हुदै

नयाँ १७ संक्रमित संक्रमितको संख्या ९९

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २४ गते, बुधबार १६:५३

काठमाडौं, २४ बैशाख । पर्साको वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जानकारी दिए । उनकाअनुसार आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ ।

उनकाअनुसार नयाँ १७ संक्रमितसँग संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु