• अमृताको स्वरमा रहेको गित “राजनीतिको गति” सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार ०९:५५

    काठमाडौं, २७ वैशाख : मोडल तथा गायिका अमृता भट्टको स्वरमा रहेको “राजनीतिको गति” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    गितमा शब्द संगीत पनि अमृता भट्ट को नै रहेको छ। देसभर कोरोनाको हाहाकार परेको बेला राजनितिक दलहरुले गरेको कामलाइ लियर गीतमा टिका टिप्पणी गरिएको छ । राजनीतिको गति बोलको गित अमृता भट्टको आफनै युटुब च्यानलबाट सार्बजानिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु