• थप १ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १४:२८

    २९ वैशाख, काठमाडौं । थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु