काठमाडौ । विगत लामो समय देखि निरन्तर गीत संगीत साथै कुसल कार्यक्रम उदघोषक, लोक तथा दोहोरी गायक सबैको मन मुटुमा बस्न सफल चलचित्र,टेलि चलचित्रमा देखिने हास्य कलाकार दामोदर खतिवडाको आफनै स्वर, शब्द र संगीत रहेको ” टोलाउदै होलान् उनि” बाेलकाे गीत सार्वजनिक भएको छ ।
गीतमा खतिवडआफैं मोडलको रुपमा पनि देखिएका छन् । गीत खतिवडाले आफ्नै युट्युबबाट बजारमा सार्बजनिक गरेका छन।
हेर्नुस् भिडियो