• दामोदर खतिवडाको नयाँ लोक गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार २१:३२

    काठमाडौ । विगत लामो समय देखि निरन्तर गीत संगीत साथै कुसल कार्यक्रम उदघोषक, लोक तथा दोहोरी गायक सबैको मन मुटुमा बस्न सफल चलचित्र,टेलि चलचित्रमा देखिने हास्य कलाकार दामोदर खतिवडाको आफनै स्वर, शब्द र संगीत रहेको ” टोलाउदै होलान् उनि” बाेलकाे गीत सार्वजनिक भएको छ ।
    गीतमा खतिवडआफैं मोडलको रुपमा पनि देखिएका छन् । गीत खतिवडाले आफ्नै युट्युबबाट बजारमा सार्बजनिक गरेका छन।

    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु