• अपाङ्गताहरू को पिडा लाई समेटिएको गीत “चोटै चोट ” सार्वजनिक (हेर्नुस् भिडियो )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १८:३८

    काठमाडौ । बास्तविक जिवनमा अपाङ्गता भएकी सुमुधुर स्वरकी धनी गायिका शुभद्रा पौडेल र गायक चन्द्र कुमार तामाङले
    अपांगता हुनेहरूको आथिक अवस्था कम्जोरी गरीबी को पिडा उदासीन र कष्टपुर्ण जीवन मानसिक पिडामा पर्नु उनीहरुमाथि समाजमा हेर्ने नजर हरेक दिन आउने सम्स्यालाई समेटिएको गीत चोटै चोट बजारमा लिएर आएका छन ।
    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु