• थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०६:५०

    १ जेठ, काठमाडौं । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या नेपाल मा २ सय ४५ पुगेको छ।
    कोरोना संक्रमण पुष्टि भएको काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु