• BREAKING : थप तिन जनामा कोरोना संक्रमण पुष्टि,

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार २०:३९

    काठमाडौ ।थप तीन जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको पुष्टि भएको छ ।

    आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

    नयाँ संक्रमित हुनेमा काठमाडौं दहचोक निवासी ७ वरिपरि बालक, जनकपुरको धनुषा निवासी १७ वर्षीय युवती र धादिङ निवासी ३० वर्षीय महिला छन् । उनीहरुसंगै संक्रमितको संख्या २४९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु