प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

BREAKING : थप तिन जनामा कोरोना संक्रमण पुष्टि,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १ गते, बिहीबार २०:३९

काठमाडौ ।थप तीन जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको पुष्टि भएको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

नयाँ संक्रमित हुनेमा काठमाडौं दहचोक निवासी ७ वरिपरि बालक, जनकपुरको धनुषा निवासी १७ वर्षीय युवती र धादिङ निवासी ३० वर्षीय महिला छन् । उनीहरुसंगै संक्रमितको संख्या २४९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु