शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

बिश्वभर कोरोना भाईरसको संक्रमण ४५ लाख नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते, शुक्रबार १०:०४

काठमाडौं, २ जेठ । कोरोना भाईरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । अहिलेसम्म ४४ लाख ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ लाख भन्दा धेरैव्यक्तिको ज्यान गएको हो ।

संक्रमितमध्ये १६ लाख ८२ हजार व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४५ हजारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने ४५ हजार ८ सयको अवस्था गम्भीर छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म १४ लाख ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८५ हजार ४ सयको अमेरिकामा मात्रै मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु