आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • बिश्वभर कोरोना भाईरसको संक्रमण ४५ लाख नजिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १०:०४

    काठमाडौं, २ जेठ । कोरोना भाईरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । अहिलेसम्म ४४ लाख ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ लाख भन्दा धेरैव्यक्तिको ज्यान गएको हो ।

    संक्रमितमध्ये १६ लाख ८२ हजार व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४५ हजारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने ४५ हजार ८ सयको अवस्था गम्भीर छ ।

    कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म १४ लाख ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८५ हजार ४ सयको अमेरिकामा मात्रै मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु