प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

नेजस द्वारा पश्चिम भारत क्षेत्र अन्तर्गत पिडित लाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते, शुक्रबार १७:३४

नेपाली जनसम्पर्क समिती(नेजस) भारत यतिखेर भारतमा लकडानको प्रभावमा समस्यामा परेका नेपालीहरुको सहयोगमा खटिरहेको छ ।

जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको मार्गदर्शनमा लकडाउन सुरू भए देखि बाट नेपालीहरूको दैनिकी सहज बनाउन राहत निरन्तरता दिदै आएको छ।

समिति को पश्चिम भारत क्षेत्र अन्तर्गत मिरा भाईन्दर मा प्रभावीत भएका मिरा रोड रामदेव पार्कमा नेपाली परिवारहरुलाइ नेपाली केन्द्रीय सांस्कृतिक सचिब खडक सिह बम,केन्द्रीय सदस्य टिका राम खनाल क्षेत्रीय सदस्य तकत बहादुर कुवँर को पहलमा आजीवन सदस्य ताज होटलमा कार्यरत राम प्रसाद शर्माको सहयोगमा राहत बितरण गरियो।

(टिकाराम खनाल मिराभाइन्द्र महारास्ट)

तेसै गरि समिती भारतको संयोजक तथा राहतकोष द्वारा राहत सामाग्री
बितण गरिएको छ। जस्मा पुर्ब केन्द्रियअध्यक्ष महिन्द्र शर्मा ,केन्द्रिय कोषाध्यक्ष बिराट श्रेष्ठ,
क्षेत्रीय उपाध्यक्ष मन बहादुर खत्री,सह कोषाध्यक्ष धिरेन्द्र शाही, सदस्य अमर तिरुवा,चिन्चवड साखा अध्यक्ष हरिश रावल,ईन्द्र धामी लगात को टिमले कोराना भाइरसबाट पुना मा अलपत्र परेका नेपाल घर अछाम लिल्ला बिनायक नगरपालिका बस्ने पुना स्थित चिन्चवड मा अलपत्र परेका हरि दमाई,राधा दमाई,उज्जली दमाई, पदम दमाई,किशोर दमाई
लगायत अन्य ५जना लाई केही खाद्य सामाग्री बितरण गरेका छ।

सामाग्री हरूमा दैनिक प्रयोगगरिने सामाग्री लगाएत मर्मसला,तरकारी रहेको छ ।

(बिरट श्रेष्ठ -पुना महारास्ट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु