• सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्र (पूर्णपाठसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार १९:५१

    जेठ २,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।

    विस्तृत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

    नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

    पूर्णपाठ-

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु