आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • BREAKING : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित हुनेको संख्या २६७ पुग्यो !

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार २०:५६

    काठमाडौं, २ जेठ । देशमा कोरोना भाइरसका संक्रमित ९ जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालक, ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु र काठमाडौं सतुंगलका ७ वर्षीय बालक छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु