‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

बेपत्ता बुबा खोजी गर्न आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते, शुक्रबार २१:२३

काठमाडौं २ जेष्ठ
रौतहट जिल्लाको चन्द्रपुर वडा नं ४ घर भइ हाल काठमाडौंको वडा नं १४ बल्खु चोक बर्नहाट कलेज नजिकै बस्दै आएका ८० वार्षिय अर्जुन प्रसाद अधिकारी बेपत्ता भएका छन्।

आज शुक्रबार बिहानको करिब सात तिसको समयमा घरबाट मर्निङ वाक गरेर आउछु भनी गएका अधिकारी अहिले सम्म घर नफर्केको छोरा प्रकाश अधिकारीले बताएका छन्।
छोरा प्रकाशले दिएको हुलिया अनुसार रातो बर्ण बर्णको उमेर ८० बर्ष पुगेको पाँच फिट दुई इन्च उचाई भएको खैरो कलरको ट्रयाक सुट र ढाका टोपी लगाएको अवस्थामा हराएको हुँदा कोहि कसैले फेला पार्नु भएमा नजिकको प्रहरी वा उल्लेख गरिएको ९८५१०५४२६१,९८५११३२२३६नम्बरमा सम्पर्क गरेर खबर गरिदिनु अनुरोध गरेका छन्।

बेपत्ता अर्जुन प्रसाद अधिकारीका तीन छोरा छन् उनी अहिले काठमाडौंमा कान्छो छोरा शरद अधिकारी सङ्ग बस्दै आएका छन्। छोरा प्रकाश अधिकारीले आजै प्रहरीमा बुबाको खोजदिन निवेदन समेत दिसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु