सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

बेपत्ता बुबा खोजी गर्न आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते, शुक्रबार २१:२३

काठमाडौं २ जेष्ठ
रौतहट जिल्लाको चन्द्रपुर वडा नं ४ घर भइ हाल काठमाडौंको वडा नं १४ बल्खु चोक बर्नहाट कलेज नजिकै बस्दै आएका ८० वार्षिय अर्जुन प्रसाद अधिकारी बेपत्ता भएका छन्।

आज शुक्रबार बिहानको करिब सात तिसको समयमा घरबाट मर्निङ वाक गरेर आउछु भनी गएका अधिकारी अहिले सम्म घर नफर्केको छोरा प्रकाश अधिकारीले बताएका छन्।
छोरा प्रकाशले दिएको हुलिया अनुसार रातो बर्ण बर्णको उमेर ८० बर्ष पुगेको पाँच फिट दुई इन्च उचाई भएको खैरो कलरको ट्रयाक सुट र ढाका टोपी लगाएको अवस्थामा हराएको हुँदा कोहि कसैले फेला पार्नु भएमा नजिकको प्रहरी वा उल्लेख गरिएको ९८५१०५४२६१,९८५११३२२३६नम्बरमा सम्पर्क गरेर खबर गरिदिनु अनुरोध गरेका छन्।

बेपत्ता अर्जुन प्रसाद अधिकारीका तीन छोरा छन् उनी अहिले काठमाडौंमा कान्छो छोरा शरद अधिकारी सङ्ग बस्दै आएका छन्। छोरा प्रकाश अधिकारीले आजै प्रहरीमा बुबाको खोजदिन निवेदन समेत दिसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु