• थप २ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार २१:३९

    काठमाडौ ।नेपालमा आज एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
    यो सँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु