दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बलिउड अभिनेत्री विद्या बालनको फिल्म ‘सकुन्तला देवी’को डिजिटल प्रिमियर हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार १२:४४

बलिउड अभिनेत्री विद्या बालनको फिल्म ‘सकुन्तला देवी’को डिजिटल प्रिमियर हुने भएको छ।

लकडाउनका कारण फिल्म निर्माताहरु डिजिटल प्रिमियरको तयारीमा जुटेका छन्। यसको रिलिजि अमेजन प्राइममा हुने जनाएको छ। तर, मिति घोषणा गरिएको छैन।

विद्या बालनले पनि यसको डिजिटल रिलिज हुने लागेको जनाएकी छन्। उनले डिजिटल रिलिजका लागि खुशी लागेको जनाएकी छन्। यस्तो विषम परिस्थितिमा पनि दर्शकलाई ध्यानमा राखेर डिजिटल रिलिज गर्न लागिएको उनले बताएकी छन्।

यो प्रख्यात गणितज्ञ सकुन्तला देवीको जीवनीमा बनेको फिल्म हो। यसमा विद्यासँगै सान्या मल्होत्रा र अमित साधको पनि अभिनय रहेको छ। यो फिल्मको सुटिङ गत वर्ष लन्डनमा भएको थियो।

फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु