दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्रेकिङ न्युज: थप ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या २९५

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार २०:१३

काठमाडौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २९५ पुगेको छ ।

आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २९५ पुगेको हो ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार धनकुटा निवासी ३४ वर्षीय महिला, मोरङको विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु