• ब्रेकिङ न्युज : थप १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ३७५

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २२:२९

    काठमाडौ ।नेपालमा आज सोमवार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयको अनुसार बाँकेका १२ जना पुरुष ,धनुषा २ जना ,खोटांग १ ,दैलेख १ ,सुनसरी १ र झापामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
    पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु