कोरोना संक्रमितको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १०:३४

क्षमायाचनासहित भूल सुधार-

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं- न्यूजलाईन्स् मिडिया

अस्पतालको विज्ञप्ति-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु