ब्रेकिङ न्युज : थप ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ४८७

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते, शुक्रबार ०९:३४

काठमाडौं, जेठ ९ । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी,चितवन,कपिल वस्तु र सर्लाहीका रहेका छन् । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु