प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

बलिउड ब्लकबस्टर फिल्म‘मलंग’को सिक्वेल आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते, शुक्रबार १५:०३

बलिउडमा यतिखेर फिल्म लेखक र निर्माताहरु लकडाउनको प्रतिक्षामा रहेका छन् । फिल्म क्षेत्र शुन्य जस्तै छ । तर, बलिउड लकडाउनपछि तयारीका साथ उठ्ने लयमा छन् । लकडाउनका पछि निर्माताहरु फिल्म छायाँकनमा जाने गरि तयारी गरिरहेका छन् ।यहि बीचमा बलिउड ब्लकबस्टर फिल्म‘मलंग’को सिक्वेल आउने भएको छ। दिशा पाटनी र आदित्य राय कपूर अभिनित मंगललाई दर्शकले खुब रुचाएका थिए। जसले गर्दा निर्माता यसको सिक्वेल बनाउने तयारीमा जुटेका छन्।
फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु