बलिउड ब्लकबस्टर फिल्म‘मलंग’को सिक्वेल आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १५:०३

बलिउडमा यतिखेर फिल्म लेखक र निर्माताहरु लकडाउनको प्रतिक्षामा रहेका छन् । फिल्म क्षेत्र शुन्य जस्तै छ । तर, बलिउड लकडाउनपछि तयारीका साथ उठ्ने लयमा छन् । लकडाउनका पछि निर्माताहरु फिल्म छायाँकनमा जाने गरि तयारी गरिरहेका छन् ।यहि बीचमा बलिउड ब्लकबस्टर फिल्म‘मलंग’को सिक्वेल आउने भएको छ। दिशा पाटनी र आदित्य राय कपूर अभिनित मंगललाई दर्शकले खुब रुचाएका थिए। जसले गर्दा निर्माता यसको सिक्वेल बनाउने तयारीमा जुटेका छन्।
फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु