• ब्रेकिङ न्युज : थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ५१६

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २०:३८

     

    काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः१५ बजे गरेको अपडेटअनुसार थप ९ जनामा कोरोनाको संक्रमण भएको छ । जसमा ६ जना बारामा, भक्तपुर, मकवानपुर र सप्तरीमा एक/एक जना रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु