• प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार ०८:०९

    काठमाडौं १० जेष्ठ ।
    दिपक जोशीको निर्देशन र एमबि म्युजिकको निर्माणमा तयार भएको प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक भएको छ।

    नवराज घिमिरे( शिखर) को शब्द एवम् बिपिन आचार्यको संगीत/एरेन्ज रहेको यस गितमा माण्डबी त्रिपाठीको स्वर रहेको छ।
    गितमा मुस्कान घिमिरे,भुवन श्रेष्ठ र गायिका माण्डबी त्रिपाठीलाई देख्न सकिन्छ।

    लोक संगित देखि आधुनिक गितमा पनि
    गायिका त्रिपाठीको दर्जनौं लोकप्रिय एवम् सुपरहिट गितहरु छन्।

    हेर्नुहोस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु