प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

लायन्सको डिस्ट्रिक्ट गभर्नरमा नकर्मी प्रथम भाईस गभर्नरमा भट्ट र द्वितीय भाईस गभर्नरमा चन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते, आईतवार ०९:२५

भरतपुर/लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपालको शनिबार आठौं बार्षिक जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
लायनेस्टिक वर्ष २०२०/२०२१ का लागि अनलाइन भोटिङ सिष्टमबाट भएको अधिवेशनबाट डिस्ट्रिक्ट गभर्नरमा शम्भु नकर्मी, प्रथम भाईस गभर्नरमा रामप्रसाद भट्ट, द्वितीय भाईस गभर्नरमा चन्द्र बहादुर चन्द, सचिवमा टाँसी तुम्बाहाम्फे र कोषाध्यक्षमा शिव विडारी निर्विरोध रुपमा चयन भएका छन् ।
देशभरीबाट अनलाइन भोटिङ सिष्टमबाट चुनिएका नकर्मीले लायन्स वर्ष २०२०/२१ को नेतृत्व सम्हाल्ने छन् ।
नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नरले विभिन्न ७ वटा एरियाका लागि एरिया चिफ मनोनित गरेका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल जुलाई १ तारिखबाट शुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु