Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • लायन्सको डिस्ट्रिक्ट गभर्नरमा नकर्मी प्रथम भाईस गभर्नरमा भट्ट र द्वितीय भाईस गभर्नरमा चन्द

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार ०९:२५

    भरतपुर/लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपालको शनिबार आठौं बार्षिक जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    लायनेस्टिक वर्ष २०२०/२०२१ का लागि अनलाइन भोटिङ सिष्टमबाट भएको अधिवेशनबाट डिस्ट्रिक्ट गभर्नरमा शम्भु नकर्मी, प्रथम भाईस गभर्नरमा रामप्रसाद भट्ट, द्वितीय भाईस गभर्नरमा चन्द्र बहादुर चन्द, सचिवमा टाँसी तुम्बाहाम्फे र कोषाध्यक्षमा शिव विडारी निर्विरोध रुपमा चयन भएका छन् ।
    देशभरीबाट अनलाइन भोटिङ सिष्टमबाट चुनिएका नकर्मीले लायन्स वर्ष २०२०/२१ को नेतृत्व सम्हाल्ने छन् ।
    नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नरले विभिन्न ७ वटा एरियाका लागि एरिया चिफ मनोनित गरेका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल जुलाई १ तारिखबाट शुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु