• नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १६:३७

    काठमाडौं -नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

    नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितहरुको संख्या ६०३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आज १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्।

    त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु