• ब्रेकिङ न्युज : थप ७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ६७५

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ११:२३

    काठमाडौं, जेठ १२ । सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु