आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १०:३७

    काठमाडौं, जेठ १३। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार बिहान १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

    प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् ।

    संक्रमितहरु वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका बासिन्दा हुँन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु