भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १७:०७

    काठमाडौ । नेपालमा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

    मङ्गलबार नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए । यसैगरी, कोरोना निको भएर घ्र फर्किनेको संख्या १ सय ५५ पुगेको छ ।

    संक्रमितहरु अहिलेसम्म प्रदेश नं ५ र २ मा सर्वाधिक छन् । आज अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो ।

    तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारेन्टाइनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु