आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • गुल्मी जिल्लाको छत्रकोट गाउपालिका बिधुत अबरुद्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार २३:०४

    अमृता अधिकारी / गुल्मी-गुल्मी जिल्लाको छत्रकोट गाउपालिका बडा नम्बर ३ श्रृङ्गामा सोमबार देखि हवाहुरीको कारण बिधुत अबरुद्ध भएको छ ।

    आज अप्रान ३ बजे देखि आहेको हाबा हुरीले गर्दा रुरु एफ एममा समेत छेती पुगेको छ। स्थाननियका अनुसार हाबाहुरीले गर्दा बिधुतका पोल ढली स्थानियको घरमा समेत छेती पुगेको छ ।

    सो हावाहुरीबाट ठूलो संख्यामा बिधुतका पोल ढलेका छन् भने घरका छाना पर्खाल भत्किएका छन् । हाबा हुरि सङै आयको मुसलधारे पानीले गर्दा ठुलो जन-धनको छेती हुन पुगेको छ। त्यहाँ कुनै पनि मानवीय छेती भएको छैन ।हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु