भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • सावधानीपुर्वक व्यापार ब्यावसाय सञ्चालन गरौ – गुल्मी चेम्बर अफ कमर्श

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०६:०१

    कमल राज पुरी
    गुल्मी
    यतिवेला विश्वमा नै कोरोना भाईरस कोभिड १९ को त्रास रहेको छ । नेपालमा पनि यसको फैलने दर तिब्र रहेको छ यसबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेको छैन , गुल्मीमा कोरोनाको कारणबाट एकजनाको ज्यान गइसकेको छ भने तीन जना सँक्रमित भईसकेका छन । यसैबिच जेठ १३ गते विज्ञप्ती जारी गर्दै गुल्मी उद्योग वाणिज्य सँघले कोरोनाको जोखिमबाट गुल्मी जिल्ला अत्यधिक खतरामा रहेको हुदा यसबाट वच्न र सुरक्षित रहन जेठ १४ गते राति १२ बजेबाट जेठ २० गते राती १२ बजेसम्म व्यापार ब्यावसाय बन्द गर्नुपर्ने र एम्बुलेन्स बाहेक अन्य सबारी साधन बन्द गर्न अनुरोध गरेको थियो ।

    तर त्यसको अर्को दिन जेठ १४ गते गुल्मी चेम्बर अफ कमर्शले एकसाताको बन्दले समस्या समाधान हुदैन एकहप्ता बन्द गरेर व्यापार व्यावसाय सञ्चालन गर्दा भिडभाड भई झन सँक्रमण फैलने डर हुने भन्दै जिल्ला विपत व्यावस्थापन समितिको निर्णयलाई आत्मासाथ गर्दै सावधानिपुर्वक सँक्रमण फैलन नदिई व्यापार व्यावसाय सञ्चालन गर्न भन्दै विज्ञप्ती निकालेको छ । गुल्मी चेम्बर अफ कमर्शका उपाध्यक्ष विरेन्द्र भुसाल भन्छन “दैनिक उपभोग्य बस्तुको व्यावसाय ठप्प पार्दा जनजिवन थप कष्टकर बन्छ |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु