काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले भारत यतिखेर भारतमा चौथो लकडान शुरूवात भईसकेको अवस्थामा छ।
यसको प्रभावमा परेका नेपाली हरुलाई सहयोग गर्ने उदेश्यका साथ भारत नेपाल भन्दा टाढा भएपनी मनकारी दिल ठूलो बनाई समस्या परेकाको नेपालीका लागी जनसम्पर्क समिती साइप्रस कि केन्द्रिय उपाध्यक्ष झापा निवासी समाजसेवी पुस्पा मिश्रा ले उतराखण्डमा ज्याला मजदुरी गर्दै आएका लकडाउनमा फसेका २० जना नेपालीलाई खाध्य सामग्री उपलब्ध गराई दिनु भएको छ ।
मिश्रा ले गर्नु भएको मनकारी सहयोग बाट बुझ्न सकिन्छ कि विश्वमा जहाँबाट भएपनि दुःखीहरुको सेवा र सहयोगमा अघि बढने गतिलो उदाहरण प्रमाणित भएको नेपाली जनसम्पर्कसमिति भारतका केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ले बताउनु भयो ।