• आर्थिक वर्ष २०७७/०७८ को बजेट (LIVE)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १६:५०

    काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्यय (बजेट) प्रस्तुत गरिरहेका छन्। अर्थमन्त्रीको रुपमा खतिवडाको यो तेस्रो बजेट हो।

    हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु