पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • सिद्धबाबा सुरुङमार्ग निर्माण यसै बर्षबाट सुरु हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १९:५५

    काठमाडौं – सरकारले सिद्धबाबा सुरुङ मार्ग यसै वर्षबाट सुरु गर्ने भएको छ ।

    आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने बताउनुभएको हो ।

    सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित सरकारले बजेट विनियोजन गरेको हो ।

    गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा ९दहचोक० सुरुङमार्ग निर्माणको लागि यसै वर्ष बजेट विनियोजन भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु