• पाल्पाकी एक युवतीलाई जवरजस्ती गर्ने पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:४५

    पाल्पा- तिनाउँ गाउँपालिका वडा नं. २ र ३ को सीमा नजिकै सार्वजनिक स्थानमा पाल्पाकी एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा वर्ष २८ का एकबहादुर दिशा, वर्ष ४३ को बसन्त सैंजु र २४ वर्षका दिलबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउनुभयो । पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ परेका छन् । अहिले उनीहरुलाई तानसेनमा थुनामा रखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु