• आज कोरोना भाइरसका १८९ संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १६:४५

    काठमाडौं, १७ जेठ । आज कोरोना भाइरसका १८९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितबारे जानकारी दिएका हुन् ।

    संक्रमितमध्ये १८५ पुरुष र ४ महिला छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । हिजो १७० जना संक्रमित थपिएका थिए ।
    संक्रमित थपिएपछि कुल संख्या १४०१ पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु