दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाजरकोट घटनाका दोषीलाई कडा कारवाही को माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते, आईतवार १७:१८

काठमाडौं । मानव अधिकार सुसाशन र विकास हाम्रो शान सामाजिक दायित्व बोधको लागि सार्थक अभियान भन्ने नारा सहित रहेको संस्था सार्थक अभियान नेपाल ले जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही माग गरेको छ।
अन्तरजातीय प्रेम सम्बन्धका कारण २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको ले दोषीलाई कारवाही माग गदै अभियान का अध्यक्ष भरत गाैतम द्वारा निकालिएको उक्त विज्ञप्तिमा दोषीलाई कानुनको दायरामा ल्याएर निष्पक्ष सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी,राष्ट्रिय मानव अधिकार आयोग जस्तालाई घटनाकोको छानबिन गरि दोषीलाई कारवाही गर्न र पीडितलाई सामाजिक सम्मान दिन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु