• कस्तो दिन आयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार २०:५३

    तारा खत्री (रोकाय)

    कस्तो दिन आयो आज अनौठो नै भयो ।।

    अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

    बिश्वारुपि कोरोना आयो सारालाइ रुवायो ।।

    सर्बसाधारण जनता लाई रोडमा पुरायो ।।

    अधिकाङ्स मानव ले यस्तोसोचेको थिएन ।।

    प्रकृति लाई च्यालेन्ज गर्न कसैले सक्दैन ।।

    कस्तो दिन आयो आज अनौठो नै भयो ।।

    अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।।

    कस्तो कोरोना आयो आफ्नैमान्छे छुननि नपाइने।।

    मान्छे देखी मान्छे नै डराएर भाग्नु पर्ने ।।।

    प्रकृति लाई धान्न गाह्रो भयो सन्सार ।।।

    केगर्नु घमण्ड सबलेछोडेर जानूपर्छआआफ्नो

    धन्सार।।कस्तो दिन आयो आज अनौठो नै भयो

    अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

    अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु