बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कस्तो दिन आयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते, आईतवार २०:५३

तारा खत्री (रोकाय)

कस्तो दिन आयो आज अनौठो नै भयो ।।

अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

बिश्वारुपि कोरोना आयो सारालाइ रुवायो ।।

सर्बसाधारण जनता लाई रोडमा पुरायो ।।

अधिकाङ्स मानव ले यस्तोसोचेको थिएन ।।

प्रकृति लाई च्यालेन्ज गर्न कसैले सक्दैन ।।

कस्तो दिन आयो आज अनौठो नै भयो ।।

अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।।

कस्तो कोरोना आयो आफ्नैमान्छे छुननि नपाइने।।

मान्छे देखी मान्छे नै डराएर भाग्नु पर्ने ।।।

प्रकृति लाई धान्न गाह्रो भयो सन्सार ।।।

केगर्नु घमण्ड सबलेछोडेर जानूपर्छआआफ्नो

धन्सार।।कस्तो दिन आयो आज अनौठो नै भयो

अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

अनगिन्ती सपना हरु मनमा नै रह्यो ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु