पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • दिवंगत राजा वीरेन्द्रप्रति स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानको श्रद्धाञ्जली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १०:४६

    जेठ १९,काठमाडौं । राजदरबार हत्याकाण्डको आज जेठ १९ गतेवाट १९ वर्ष पुराभएको छ ।

    स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानले १९औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    प्रतिस्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित सो विज्ञप्ती मा स्व.राजा वीरेन्द्रले सुरु गरेका कार्यहरु विकास क्षेत्रको अवधारणा, शान्ति क्षेत्रको प्रस्ताव लगायतका कार्यहरु आम नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै जनताको भावना बुझेर हरेक कदम चाल्ने प्रजावत्सल राजा स्व.श्री ५ वीरेन्द्रलाई नेपाली जनताले कहिल्यै विर्सन नसक्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु