जेठ १९,काठमाडौं । राजदरबार हत्याकाण्डको आज जेठ १९ गतेवाट १९ वर्ष पुराभएको छ ।
स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानले १९औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रतिस्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित सो विज्ञप्ती मा स्व.राजा वीरेन्द्रले सुरु गरेका कार्यहरु विकास क्षेत्रको अवधारणा, शान्ति क्षेत्रको प्रस्ताव लगायतका कार्यहरु आम नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै जनताको भावना बुझेर हरेक कदम चाल्ने प्रजावत्सल राजा स्व.श्री ५ वीरेन्द्रलाई नेपाली जनताले कहिल्यै विर्सन नसक्ने बताए ।